दमकमा किसान परिचय पत्र वितरण शुरु

दमक/ झापाको दमकका किसानहरुलाई परिचय पत्र वितरण गर्न थालिएको छ । कृषि क्षेत्रमा लागेका किसानहरुलाई राज्यबाट विभिन्न सेवा सुविधा पुर्‍याउन सहज होस् भन्ने उद्देश्यले सरकारको योजनाअनुसार किसानको परिचय पत्र दिन शुरु गरिएको दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापाले जानकारी गराए । यस्तो परिचय पत्र विगतमा सरकारले गरेको कृषि गणनाका आधारमा तयार पारिएको हो । … Continue reading दमकमा किसान परिचय पत्र वितरण शुरु